गायक आनन्द कार्कीको आवाज रहेको गीतकार घन बहादुर थापाको गीति एल्बम “नबिर्स” बिमोचन

काठमाडौँ: युके निबासी गीतकार घन बहादुर थापाको गीति एल्बम “नबिर्स” एक भब्य समारोह बीच काठमाडौँमा बिमोचन गरिएको छ । लामो समय देखि युके बस्दै आएका गीतकार थापाको यो चौथो एल्बम हो । युकेमा बस्दै आए पनि नेपालि माटोलाई, नेपाली साहित्य, गित संगीतलाई माया गर्दै आएका गीतकार घन बहादुर थापा साहित्य विधामा समेत उत्तिकै कलम चलाउदै … Continue reading गायक आनन्द कार्कीको आवाज रहेको गीतकार घन बहादुर थापाको गीति एल्बम “नबिर्स” बिमोचन